प्रतिमा गौतम।
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको महिला सहमहामन्त्रीमा युवा नेत्रृ प्रतिमा गौतमले भारी मतले अग्रता लिएकी छन्।
एक सहमहामन्त्री पदमा प्रतिमाले ३४ सय १४ मत ल्याउँदा प्रतिस्पर्धी नानुमैया बास्तोलाले जम्मा १०३० मत ल्याएकी छन्। हाल गणना भएको मतमा प्रतिमाले ७३ प्रतिशत ल्याएकी छन्। मतगणना जारी छ।
प्रकाशित: २७ असोज २०८३ ७:४१ | Tuesday, October 13, 2026
प्रतिक्रिया




