काठमाडौँ- नेपाली कांग्रेसकी युवा नेत्रृ प्रतिमा गौतमले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
१५औँ महाधिवेशन अन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार महिला क्लस्टरको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
कांग्रेसको विधानमा मनोनीतसहति १५ जना सहमहामन्त्री हुने व्यवस्था छ ।
प्रकाशित: २० असोज २०८३ १३:४२ | Tuesday, October 6, 2026
प्रतिक्रिया



