प्रतिनिधिसभा बैठक बुधबार बस्दै

हिमाल प्रेस १६ भदौ २०८३ १२:३६ | Tuesday, September 1, 2026
प्रतिनिधिसभा बैठक बुधबार बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार बैठक बस्ने तय भएको हो। सभामुखको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बैठक बस्ने तय हो।

 

प्रकाशित: १६ भदौ २०८३ १२:३६ | Tuesday, September 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast