सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ३ भदौ २०८३ ११:२१ | Wednesday, August 19, 2026
14
SHARES
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १६० रुपैयाँले घटेको छ। मंगलबार ४ हजार ७ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ३ भदौ २०८३ ११:२१ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast