माछाको थोक मूल्य : रहु प्रतिकिलो ३७० रुपैयाँ

हिमाल प्रेस २९ साउन २०८३ ९:०६ | Friday, August 14, 2026
10
SHARES
माछाको थोक मूल्य : रहु प्रतिकिलो ३७० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ताजा तथा सुकेको माछाको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ताजा माछा रहुको अधिकतम थोक मूल्य प्रतिकिलो ३७० रुपैयाँ तोकिएको छ। यस्तै, बचुवा र छडी माछाको मूल्य प्रतिकिलो ३३० रुपैयाँ कायम गरिएको छ।

सुकेको माछाको थोक मूल्य भने प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ।

समितिले दैनिक रूपमा बजारमा कारोबार हुने कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित: २९ साउन २०८३ ९:०६ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast