बीपी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २५ साउन २०८३ ७:५३ | Monday, August 10, 2026
6
SHARES
बीपी राजमार्ग अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रे रोशी गाउँपालिका वडा नम्बर ९ पिन्थली नार्के भन्ने स्थानमा आज बिहान चार बजे लेदोसहितको पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्किन सुझाव समेत दिएको छ ।

साथै ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित: २५ साउन २०८३ ७:५३ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast