३ लाख कट्यो सुनको भाउ

हिमाल प्रेस २४ साउन २०८३ १०:३० | Sunday, August 9, 2026
10
SHARES
३ लाख कट्यो सुनको भाउ

काठमाडौँ- स्थानीय बजारमा आज सुनको भाउ ३ लाख एक हजार ७ सय रुपैयाँ कायम भएको छ। शुक्रबार दुई लाख ९६ हजार ९०० कायम भएकोमा आज बढेर नयाँ मूल्य निर्धारण भएको हो। पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो छ। शुक्रबार ९ सय रुपैयाँ बढेको मूल्य आज ४८०० रुपैयाँले बढेको हो।

प्रकाशित: २४ साउन २०८३ १०:३० | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast