तस्करले अपनाउन थाले नयाँ नयाँ उपाय

हिमाल प्रेस १० साउन २०८३ १४:०५ | Sunday, July 26, 2026
10
SHARES
तस्करले अपनाउन थाले नयाँ नयाँ उपाय

झापा- लागुऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ नयाँ उपाय अपनाउन थालेका छन्।

मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खानलाई शंका लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो।

प्रकाशित: १० साउन २०८३ १४:०५ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast