संसद्‌मा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

हिमाल प्रेस ३ साउन २०८३ १५:२९ | Sunday, July 19, 2026
12
SHARES
संसद्‌मा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

काठमाडौँ- नेकपा एमालेले संसद्‌मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ।

पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख एवं पार्टीका सचिव पद्‌मा अर्यालले बताइन्।

संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईले संसद् सचिवालयको काम र अधिकारका साथै संसदीय समितिहरूको अधिकार क्षेत्र र समितिमा उठाउनुपर्ने विषयबारे प्रशिक्षण दिने कार्यक्रम छ।

प्रकाशित: ३ साउन २०८३ १५:२९ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast