काठमाडौँ- आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ। बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ। बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
प्रकाशित: २५ असार २०८३ ११:२१ | Thursday, July 9, 2026
प्रतिक्रिया




