२४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस २५ असार २०८३ ११:२१ | Thursday, July 9, 2026
२४ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ-  आज (बिहीबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ। बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ। बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: २५ असार २०८३ ११:२१ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast