५ हजार १०० ले घट्यो सुनको भाउ

हिमाल प्रेस २८ जेठ २०८३ ११:३५ | Thursday, June 11, 2026
14
SHARES
५ हजार १०० ले घट्यो सुनको भाउ

काठमाडौँ-  सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ७६० रुपैयाँमा काराबार भएको चाँदी बिहीबार घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २८ जेठ २०८३ ११:३५ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast