कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आचारसंहिता पारित

हिमाल प्रेस २७ जेठ २०८३ १९:०८ | Wednesday, June 10, 2026
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आचारसंहिता पारित कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आन्तरिक आचारसंहिता पारित गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले प्रस्तुत गरेको प्रतिष्ठानको आन्तरिक आचारसंहिता पारित भएको हो।

बैठकमा विपद ब्यवस्थापन, सूचना, प्रविधि तथा डिजिटल सुशासन, बाल अधिकार र जलवायु परिवर्तन सचेतना उपसमितिका संयोजकहरुले विषयगत प्रस्तुति प्रस्तुत गरेका थिए।

बैठक बिहीबार जेठ २८ गते पुनः बस्ने प्रतिष्ठानले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast