मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २६ जेठ २०८३ ९:४२ | Tuesday, June 9, 2026
50
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित: २६ जेठ २०८३ ९:४२ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast