प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित: २६ जेठ २०८३ ९:४२ | Tuesday, June 9, 2026
प्रतिक्रिया




