रसुवा बाढी : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १० भदौ २०८३ १२:०६ | Wednesday, August 26, 2026
रसुवा बाढी : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमै बैठक बस्न लागेको हो। रसुवा बाढीको अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १० भदौ २०८३ १२:०६ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast