शुक्लाफाँटाको घाँसेमैदानमा बाह्रसिंगा (तस्बिरहरू)

हिमाल प्रेस २५ जेठ २०८३ १४:३० | Monday, June 8, 2026
4
SHARES
शुक्लाफाँटाको घाँसेमैदानमा बाह्रसिंगा (तस्बिरहरू)

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा बाह्रसिंगा छन्।

निकुञ्जको मझगाउँ मुख्य कार्यालयबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान मानिन्छ।

करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मैदानमा चर्दै गरेको अवस्थामा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिंगा पाइन्छ भने यी पर्यटकको मुख्य आकर्षणका रूपमा रहने गर्छन्।

वि.सं. २०८१ मा गरिएको गणनामा दुई हजार १८२ बाह्रसिंगा देखा परेका थिए। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: २५ जेठ २०८३ १४:३० | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast