लुम्बिनीका ४ मन्त्रीले दिए राजीनामा

हिमाल प्रेस २० जेठ २०८३ १२:११ | Wednesday, June 3, 2026
18
SHARES
लुम्बिनीका ४ मन्त्रीले दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालेको गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्।

एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।

प्रकाशित: २० जेठ २०८३ १२:११ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast