प्रतिनिधिसभा बैठक LIVE

हिमाल प्रेस १७ जेठ २०८३ १३:३६ | Sunday, May 31, 2026
10
SHARES

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन्।

प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जबाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए।

सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन्।

उनी अहिले रोष्ट्रममा उपस्थित भएका छन्।

संसद्को नियमावली प्रधानमन्त्रीले उल्लंघन गरेको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्।

प्रकाशित: १७ जेठ २०८३ १३:३६ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast