काठमाडौँ- नेपाली ओपनर कुशल भुर्तेलले चीनविरुद्ध अहिले भइरहेको खेलमा कीर्तिमानी शतक पूरा गरेका छन् ।
नेपालको ट्वान्टी २० अन्तर्राष्ट्रियमा कुशल दोस्रो शतक पहिलो खेलाडी बनेका छन् । करियरको दोस्रो शतक कुशलले ३५ बलमा पूरा गरे । कुशलले यसै खेलमा २ हजार रन पनि पूरा गरेका छन् । उनी अहिले पनि क्रिजमा छन्। नेपालको स्कोर १३ ओभरको खेल सकिदा १९६ रन बनेको छ। उनलाई कुशल मल्लले साथ दिइरहेका छन्।
प्रकाशित: १७ जेठ २०८३ ८:२३ | Sunday, May 31, 2026
प्रतिक्रिया




