चीनविरुद्ध कुशलको सानदार ब्याटिङ : छ छक्कादेखि सानदार शतकसम्म

हिमाल प्रेस १७ जेठ २०८३ ८:२३ | Sunday, May 31, 2026
12
SHARES
चीनविरुद्ध कुशलको सानदार ब्याटिङ : छ छक्कादेखि सानदार शतकसम्म

काठमाडौँ- नेपाली ओपनर कुशल भुर्तेलले चीनविरुद्ध अहिले भइरहेको खेलमा कीर्तिमानी शतक पूरा गरेका छन् ।

नेपालको ट्वान्टी २० अन्तर्राष्ट्रियमा कुशल दोस्रो शतक पहिलो खेलाडी बनेका छन् । करियरको दोस्रो शतक कुशलले ३५ बलमा पूरा गरे । कुशलले यसै खेलमा २ हजार रन पनि पूरा गरेका छन् ।  उनी अहिले पनि क्रिजमा छन्। नेपालको स्कोर १३ ओभरको खेल सकिदा १९६ रन बनेको छ। उनलाई कुशल मल्लले साथ दिइरहेका छन्।

प्रकाशित: १७ जेठ २०८३ ८:२३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast