रिहा भए दुर्गा प्रसाई

हिमाल प्रेस १२ जेठ २०८३ १३:५० | Tuesday, May 26, 2026
6
SHARES
रिहा भए दुर्गा प्रसाई मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्। पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

प्रकाशित: १२ जेठ २०८३ १३:५० | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast