अग्रता फराकिलो बनाउँदै सिके राउत, उपेन्द्र यादव ९ हजार बढी मतले पछाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १८:१९ | Tuesday, November 22, 2022
अग्रता फराकिलो बनाउँदै सिके राउत, उपेन्द्र यादव ९ हजार बढी मतले पछाडि

काठमाडौँ- सप्तरी २ मा जनमत पार्टीले अग्रता कायमै छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार सिके राउतले १९,१२० मत पाएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९,६३७ मत प्राप्त गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरको पक्षमा ३,९३२ मत खसेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १८:१९ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast