मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २८ वैशाख २०८३ ७:४७ | Monday, May 11, 2026
26
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।

प्रकाशित: २८ वैशाख २०८३ ७:४७ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast