लामो समयदेखि निर्माणकार्य अलपत्र छाडिएको कारण भारदह-राजविराज सडक खण्डको खाँडो नदी नजिक देउरी भरूवामा दैनिक धुलोबाट सर्वसाधारण जनता हैरानी खेप्न बाध्य। सो सडकअन्तर्गत झलहीदेखि इनर्वासम्म करिब ८ किलो मिटर सडक क्षेत्रमा सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले सडक खनिएर अलपत्र छाडिएको र दैनिकरूपमा सडकमा पानी नहालेपछि सर्वसाधारण विभिन्न सवारी चालक, मोटरसाइकल चालक समस्यामा पर्नुका साथै धुलो अनुहार र मुखमा पसेका कारण स्वास्थ्यमा ठूलो असर परेको छ। तस्बिर : अरुणकुमार यादव/रासस
प्रकाशित: २७ वैशाख २०८३ १३:५७ | Sunday, May 10, 2026
प्रतिक्रिया



