बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा

हिमाल प्रेस २३ वैशाख २०८३ २१:०५ | Wednesday, May 6, 2026
16
SHARES
बागमती प्रदेशमा बिहीबार सार्वजनिक बिदा

मकवानपुर- बागमती प्रदेश सरकारले बिहीबार प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार यही वैशाख २४ गते सार्वजनिक बिदाको दिने निर्णय भएको जनाइएको छ।

प्रकाशित: २३ वैशाख २०८३ २१:०५ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast