३८ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस २२ वैशाख २०८३ ११:०५ | Tuesday, May 5, 2026
22
SHARES
३८ सयले घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आन सुनको मूल्य तोलाको ३८ सयले घटेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८८० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ५०३० मा कारोबार भएको थियो।

प्रकाशित: २२ वैशाख २०८३ ११:०५ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast