एमालेको प्रमुख सचेतकमा महर र सचेतकमा घतानी

हिमाल प्रेस ११ वैशाख २०८३ १६:२३ | Friday, April 24, 2026
16
SHARES
एमालेको प्रमुख सचेतकमा महर र सचेतकमा घतानी

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा निशा घतानीलाई मनोनीत गरेको छ। उनीहरूलाई संसदीय दलको नेता रामबहादुर थापा ‘बादल’ले मनोनीत गरेका हुन्।

उनीहरूलाई दलका नेता थापाले मनोनयपत्र प्रदान गरेका थिए।

प्रमुख सचेतकमा मनोनीत महर बझाङबाट निर्वाचित भएका हुन् भने झापा घर भएकी घतानी समानुपातिक सांसद (दलित) हुन्।

प्रकाशित: ११ वैशाख २०८३ १६:२३ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast