कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ गते

हिमाल प्रेस ३० चैत २०८२ १३:१० | Monday, April 13, 2026
6
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख २ गते

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बुधबार दिउँसो २ बजेका लागि बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: ३० चैत २०८२ १३:१० | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast