कालिमाटीमा तरकारीको मूल्य : लौका ६०, घिरौँला ८५ [अरू कति?]

हिमाल प्रेस १७ चैत २०८२ ७:४१ | Tuesday, March 31, 2026
8
SHARES
कालिमाटीमा तरकारीको मूल्य : लौका ६०, घिरौँला ८५ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर १७, लोकल बन्दा २५, स्थानीय काउली ७०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

तनेबोडी ७५, करेला १३५, लौका ६०, घिरौँला ८५, डल्ले फर्सी १८, पाकेको फर्सी ५५, भिन्डी १०५, कन्य च्याउ १२०, डल्ले च्याउ ३२५, सिताके च्याउ ९००, कुरिलो ४५०, न्यूरो ७५, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो छ।

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

प्रकाशित: १७ चैत २०८२ ७:४१ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast