मन्त्रिपरिषद् बैठक सुरु, संसद् अधिवेशनको मिति तय गरिने

हिमाल प्रेस १६ चैत २०८२ १६:३८ | Monday, March 30, 2026
36
SHARES
मन्त्रिपरिषद् बैठक सुरु, संसद् अधिवेशनको मिति तय गरिने

काठमाडौँ- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।

आजको बैठकले संसद् बैठकको मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी रहेको बताइएको छ। संसद् सचिवालयले चैत १९ गतेदेखि संसद् बैठक सुरु गर्न प्रस्ताव गरेको छ।

प्रकाशित: १६ चैत २०८२ १६:३८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast