बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

हिमाल प्रेस १३ चैत २०८२ १०:१९ | Friday, March 27, 2026
22
SHARES
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो।

प्रधानमन्त्री शाहले आजै पद तथा गोपनीयताको शपथ लिनेछन्।

प्रकाशित: १३ चैत २०८२ १०:१९ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast