रास्वपाको सचिवालय बैठक बस्दै

हिमाल प्रेस ३० फागुन २०८२ ६:२४ | Saturday, March 14, 2026
14
SHARES
रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बस्ने भएपनि बैठकको समय र स्थानको टुंगो लागिसकेको छैन। समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

प्रकाशित: ३० फागुन २०८२ ६:२४ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast