महोत्तरी–४ मा रास्वपाकी गौरीकुमारी यादव विजयी

हिमाल प्रेस २४ फागुन २०८२ १६:२८ | Sunday, March 8, 2026
16
SHARES
महोत्तरी–४ मा रास्वपाकी गौरीकुमारी यादव विजयी

काठमाडौँ- महोत्तरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गौरीकुमारी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

जनता समाजवादी पार्टी (नेपाल) का डा.सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

गौरीले ३० हजार १३२ मत ल्याएकी छन्। त्यस्तै जसपा नेपालका यादवले ८ हजार ७४२ र नेपाली कांग्रेसका महेन्द्रकुमार रायले ६ हजार ९४४ मत पाएका छन्।

योसँगै महोत्तरीको चारवटै निर्वाचनमा रास्वपाले जित निकालेको छ।

प्रकाशित: २४ फागुन २०८२ १६:२८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast