काठमाडौँ- दाङ क्षेत्र नं.२ बाट नेकपा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य विजयी भएका छन्।
आचार्यले २८ हजार २९३ मतान्तरले महासचिव पोखरेललाई हराएका हुन्।
आचार्यले ४३ हजार पाँचसय ७५ मत ल्याएका छन् भने पोखरेलले १५ हजार २ सय ८२ मत मत ल्याएर विजयी भएका हुन्।
त्यस्तै कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार २ सय ७७ मत, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८१ मत ल्याएका छन्।
प्रकाशित: २३ फागुन २०८२ १४:२९ | Saturday, March 7, 2026
प्रतिक्रिया





