बढ्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १९ फागुन २०८२ ६:५५ | Tuesday, March 3, 2026
6
SHARES
बढ्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस छ।

हिजो (सोमबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम १०.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे ९.६ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित: १९ फागुन २०८२ ६:५५ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast