काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ।
हिजो (शनिबार) उक्त समय ९.७ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम अन्तिम मापनका बेला बिहान ८:४५ बजे ९.५ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १७ फागुन २०८२ ६:४८ | Sunday, March 1, 2026
प्रतिक्रिया





