काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस छ।
हिजो (शुक्रबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे ९.४ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १६ फागुन २०८२ ६:४० | Saturday, February 28, 2026
प्रतिक्रिया





