सार्वजनिक बिदाबारे गृह मन्त्रालयको यस्तो पत्र

हिमाल प्रेस १४ फागुन २०८२ १५:३७ | Thursday, February 26, 2026
56
SHARES
सार्वजनिक बिदाबारे गृह मन्त्रालयको यस्तो पत्र गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम फागुन २० गतेदेखि २२ गतेसम्म (३ दिन) मुलुकभर सार्वजनिक बिदा रहनेछ।

निर्वाचनको तयारी, मतदान तथा मतगणना प्रक्रियालाई सहज बनाउन उक्त निर्णय गरिएको जनाइएको छ।

प्रकाशित: १४ फागुन २०८२ १५:३७ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast