काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै बढ्यो

हिमाल प्रेस १४ फागुन २०८२ ६:४८ | Thursday, February 26, 2026
12
SHARES
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै बढ्यो

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज थोरै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ।

हिजो (बुधबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे ७.७ डिग्री सेल्सियसमा झरेको थियो।

 

प्रकाशित: १४ फागुन २०८२ ६:४८ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast