ह्वात्तै घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १३ फागुन २०८२ ६:४२ | Wednesday, February 25, 2026
12
SHARES
ह्वात्तै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८:० डिग्री सेल्सियसमा झरेको हो। हिजो (मंगलबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ११:५ डिग्री सेल्सियस थियो।

प्रकाशित: १३ फागुन २०८२ ६:४२ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast