बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस १२ फागुन २०८२ ६:४१ | Tuesday, February 24, 2026
6
SHARES
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा उक्लिएको हो।

हिजो (सोमबार) सुरुवाती मापनमा ९.० डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला पनि यही कायम भएको थियो। आइतबार काठमाडौँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस थियो भने शनिबार ७.५ डिग्री सेल्सियस थियो।

प्रकाशित: १२ फागुन २०८२ ६:४१ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast