घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ११ फागुन २०८२ ६:५२ | Monday, February 23, 2026
4
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस छ। हिजो (आइतबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ९.१ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि सोही कायम भएको थियो।

 

प्रकाशित: ११ फागुन २०८२ ६:५२ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast