ह्वात्तै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस ९ फागुन २०८२ ६:५० | Saturday, February 21, 2026
12
SHARES
ह्वात्तै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो।

हिजो (शुक्रबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो भने पछि अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि सोही कायम रहेको थियो।

प्रकाशित: ९ फागुन २०८२ ६:५० | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast