हिस्रंक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ

हिमाल प्रेस ५ फागुन २०८२ ६:३५ | Tuesday, February 17, 2026
12
SHARES
हिस्रंक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाई फेरि पक्राउ दुर्गा प्रसाईं। फाइल तस्बिर।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई सोमबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रसाईलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाई हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।

 

प्रकाशित: ५ फागुन २०८२ ६:३५ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast