घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ४ फागुन २०८२ ६:४३ | Monday, February 16, 2026
6
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ। हिजो (आइतबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे घटेर ८.० डिग्री सेल्सयस कायम भयो।

 

प्रकाशित: ४ फागुन २०८२ ६:४३ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast