प्रलोपाले सार्वजनिक गर्दैछ प्रतिबद्धतापत्र

हिमाल प्रेस ३ फागुन २०८२ ८:०५ | Sunday, February 15, 2026
4
SHARES
प्रलोपाले सार्वजनिक गर्दैछ प्रतिबद्धतापत्र

काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

घोषणापत्र सार्वजनिक कार्यक्रम दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।

 

प्रकाशित: ३ फागुन २०८२ ८:०५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast