काठमाडौँको तापक्रम बढ्दै, चिसो घट्दै

हिमाल प्रेस २ फागुन २०८२ ६:३४ | Saturday, February 14, 2026
8
SHARES
काठमाडौँको तापक्रम बढ्दै, चिसो घट्दै

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। आजको तापक्रम ९ डिग्री सेल्सियसभन्दा माथि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको हो।

हिजो यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि सोही कायम रह्यो।

प्रकाशित: २ फागुन २०८२ ६:३४ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast