काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस छ।
हिजो (शुक्रबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस थियो।
प्रकाशित: २४ माघ २०८२ ६:३७ | Saturday, February 7, 2026
प्रतिक्रिया



