सुनको भाउ फेरि ३ लाख ४ हजार नाघ्यो

हिमाल प्रेस २१ माघ २०८२ १०:५३ | Wednesday, February 4, 2026
20
SHARES
सुनको भाउ फेरि ३ लाख ४ हजार नाघ्यो

काठमाडौँ- सुनको भाउ फेरि ३ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारमा सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो।

मंगलबार दुई लाख ९० हजार ३०० रुपैयाँ थियो। चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो।

प्रकाशित: २१ माघ २०८२ १०:५३ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast